
के विष्णु माझीले शिरिषलाई माफ गर्लिन ? किन पागल बनाइन स्मृतिले आशिरलाई ? सबै खुलाशा यसरी भयो
कमल सरगम-काठमाण्डौ,नेपाली लोक संगीतका एक लोकप्रिय गायक शिरिष देबकोटा र बिष्णु माझीको सुमधुर आवाजमा सुसजित बहुप्रतिक्षित लोकदोहोरी गीत ‘माफ गर’बजारमा आएको छ।पोस्टर सार्बजनिक भएको केहि समयमै सबैले उक्त गीतको भिडियोलाइ प्रतीक्षा गरेका...