
फिल्म ‘दि ब्रेकअप’ आउँदो फागुन १७ बाट प्रदर्शनको लागी तयार
फिल्म ‘दि ब्रेकअप’ आउँदो फागुन १७ बाट प्रदर्शनको लागी तयार छ । सार्वजनिक ट्रेलर तथा गीत संगीतले दर्शक तथा शुभचिन्तकहरुबाट लोकप्रियता बढाउँदै जाँदा निर्माण टिम यतिबेला प्रचार प्रसारलाई तिब्रता दिँदैछ । अर्थपुर्ण...