
‘छोरीको बेदना’ एउटा यस्तो मार्मिक प्रस्तुति जसले संसार रुवाउदै (भिडियो सहित)
स्कटनेपाल युके, एउटा मार्मिक बिडम्बना बोकेको हृदयविदारक भाबुक बनाउने प्रस्तुती, गरीब परिवारको यथार्थ घटनालाई आधार बनाएर नायिका तथा मोडल टिका जैसिको “छोरिको वेदना” नामक गित केहि दिन अगाडी बजारमा आएको छ ।...