
युटुबमा सर्बाधिक हेरिएको लोक गीत लालुमै पछि आयो फेरी अर्को मार्मिक गीत-पूर्णकला बिसिको आवाजमा छोरीको बेदना
नेपाल गरिबीले थिचेको एउटा देश जहाँ उपचार नपाएर मृत्युको मुखमा पुगेको समाचार हामी दैनिक जसो सुन्ने गर्छौ हो यही कथा र पिडा अब गीतमा उनिएको छ, नेपाली लोक दोहोरी क्षेत्रका एक क्रियासिल...