सुत्नु अगाडी एक पटक श्री स्वस्थानीको कथाको पाचौ अध्याय हेरेर सुत्नुहोस महादेवले कसरी मारे दैत्यलाई? (भिडियो सहित)
श्री स्वस्थानी ब्रत नेपाली महिलाहरूले गर्ने कठीन ब्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना चल्दछ । यो ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।...