अल्डरसटमा एसियन महिला एसोसिएसन यूकेले धुम धाम नेपाली महान पर्व तीज मनायो ।

एसियन महिला एसोसिएसन (आमा) यूकेले नेपाली नारीको महान पर्व हरितालिका तीज पर्व धुमधाम संग मनाएको छ । कोभिड महामारीपछि आयोजित उक्त कार्यक्रममा महिलाहरुले उत्साहजनक सहभागिताको साथ खुशियाली जनाए । युकेको अल्डरसटस्थित एम्पायर...

जेल बाट निस्किएका भटभेटले खेले सुर्य खड्काको तीज गीत,युटुबमा भयो हिट

लोकप्रिय गायक तथा सर्जक सूर्य खड्काको आवाज रहेको नयाँ गीत माया बागलुङको सार्वजनिक भएको छ । यो तीजमा एक दर्जन गीतमा आवाज दिएका खड्काको यो गीतलाई पनि दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्...

गायक नवीन पौडेलले शनिबार भृकुटीमण्डपमा चेतनामूलक सांस्कृतिक महोत्सव गर्दै

​आउँदो शनिवार काठमाडौंको भृकुटीमण्डपमा वृहत् सांस्कृतिक महोत्सव हुने भएको छ । स्वीकृति इभेन्ट प्रा.लीको आयोजनामा हुने जनचेतनामूलक महोत्सव दर्शकले निःशुल्क हेर्न पाउनेछन् । आयोजक संस्थाका अध्यक्ष एवं महोत्सवका संयोजक गायक नवीन पौडेलका...

गृहमन्त्रि श्रेष्ठका गाउँपालिकाका वडा अध्यक्ष जसले आफ्नो सेवासुविधा समाजसेवामा सहयोग गर्छन्

सिरानचोक गाउँपालिका वडा न. ६ गाखुका वडा अध्यक्ष प्रेम वस्तीले आफुले प्राप्त गरेको तलव सामाजिक क्षेत्रमा खर्चिने गरेका छन् । उनले आर्थिक वर्ष ०७९-८० मा कुल १ लाख ५१ हजार ५ सय...

दोहोरी सर्जक शिव केसीको तिज कोसेली ‘गाजलु कालो’ बजारमा

हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित दोहोरी सर्जक शिव केसीको सृर्जनामा तिज कोसेली ‘गाजलु कालो’ डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ । बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि सर्जक...

सुशिला गौतमको तीज कोसेली “एक नजर लाईदेउन माया” सार्वजनिक

काठमाडौं । लोकदोहोरी गायिका सुशिला गौतमले ‘एक नजर लाइदेउन माया’ बोलको तीज गीतको भिडियो ल्याएकी छन् । मंगलबार गायिका गौतमले आफ्नै युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेकी हुन् । उनलाई गायक पशुपति...

१ करोड पुरस्कारको दावेदारको रुपमा गोरखाका स्वस्तिक अर्याल पहिलो फाइनलिस्ट

रामकुमार श्रेष्ठ अमेरिका निवासी डिल्ली अधिकारी अध्यक्ष रहेको इन्ट्रा फाउन्डेशनले नेपालमा Mero Voice Universe र Mero Dance Universe रियालिटी शोहरु मार्फत नाच र गायन दुबै क्षेत्रका बिजेतालाई अहिलेसम्मकै सबैभन्दा ठूलो राशीको पुरस्कार...

सिर्जु अधिकारीको नाठो पोइ बने प्रकाश कटुवाल (भिडियो सहित)

महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज गीतहरु धमाधम बजारमा आउने क्रम जारी छ । सोही क्रममा प्रकाश कटुवाल र सिर्जु अधिकारीको तीज गीत “नाठो पोई” सार्वजनिक भएको छ । यस गीतमा...

गायिका शान्ति श्री परियारको आवाजमा प्रेम सापकोटा ‘सोनु’को तीज गीत सर्वाधिक चर्चामा

हिन्दु नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको शुभकामना सहित लोकप्रिय गायक प्रेम सापकोटा ‘सोनु’को तिज गित ‘छैन मलाइ सुख’ डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ । बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि...

चर्चित दोहोरी गायक राजु आर डी र गीता सेञ्चुरीको ‘सम्झेको छैन र’ सार्वजनिक (भिडियो सहित)

नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा महिलाहरुको महान पर्व हरितालिका तीजलाई लक्षित...