थियटर हुदै प्रेमगीत२ देखि मेरी मामु सम्म अश्लेषा
जव हामि जन्मिन्छौ¸हुर्कन्छौ अनि बुझ्ने हुन्छौ नि तब हाम्रो चाहनाहरु पनि बढदै जान थाल्छन । स्कुल अनि कलेजको शिक्षा पश्चात हामिमा केहि गर्ने अनि केहि न केहि बन्ने चाहना हुर्कन थाल्दछ ।...