“नेपालको प्रतिनिधी गर्दै ‘मिसेस् एशिया प्यासिफिक’ ब्युटी प्याजेन्टमा गोमा र विन्दु”
अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली सहभागिता बढ्ने क्रममा रहेको छ । यही परिप्रेक्षमा लुमेरी इन्टरनेसनलको आयोजनामा संचालन हुने मिसेस एशिया प्यासिफिक ब्युटी प्याजेन्ट २०१८ मा नेपालको तर्फबाट गोमा अधिकारी र विन्दु लामाले प्रतिस्पर्धा...