कस्तो अचम्म :यी नव गायक जसको आवाज दुरुस्तै रामजी खाड संग मिल्यो (बिस्वस नलागे हेर्नुहोस भिडियो)
कमल सरगम काठमाण्डौ। नेपाली लोक दोहोरीमा दुरुस्तै आवाज भएका प्रतिभाहरु धेरै देखिन्छन कतिको भविष्य सुनिश्चित रहयो भने प्राय आवाज दुरुस्तै हुदा पछाडी परेको पनि देखिन्छन।यही भिडमा अर्को एउटा नया प्रतिभाको जन्म भएको...