
कालो साडीमा निया शर्माको स्टाइलिस लुक्स्
काठमाडौँ। भारतिय टिभी अभिनेत्री निया शर्माले आफ्नो अभिनयले मात्र नभई आफ्नो बोल्ड लुक्स र किलर स्टाइलका कारण सामाजिक सञ्जालमा निकै चर्चामा छिन् । नियाले इन्स्टाग्राममा राखिएको नयाँ तस्बिरले यतिबेला सबैको ध्यान तानेको...