अन्तर जातीय बिबाह भएपछि गर्भवती बुहारीलाई सासुले कुटेर घरबाट निकालिन् (भिडियो)
अन्तरजातीय बिबाह भएपछि सासुले बुहारीलाई कुटेकी छन् । जात नमिलेको भन्दै बाबुले छोरी अर्कैसंग बिबाह गर्ने टुंगो गर्छन् । तर केटीले आफ्नी आमालाई फकाएर आफ्नो प्रेमीसंग नै रातारात बिबाह गर्छिन् । बिहे...