कल्पना दाहालको स्वरमा “रोधी बस्दा पर्योनी रातै “सार्वजनिक
काठमाण्डौं । क्यानडामा बसेर पनि नेपाली गीत संगीतमा निरन्तर सक्रिय गीतकार प्रमिला बस्नेतको शब्द रचना रहेको मौलिक लोक दोहोरी “रोधी बस्दा पर्योनी रातै “गीतको सार्वजनिक भएको छ । गीतमा कल्पना दाहाल र...