के अरबाज खानलाई आफूभन्दा २१ बर्षकी गर्लफ्रेन्ड जर्जिया एन्ड्रियानीले धाेका दिएकै हाे त ?
पहिलो श्रीमती मलाइका अरोरासँगको सम्बन्ध वि’च्छेद पछि बलिउड अभिनेता, फिल्म निर्माता अरबाज खान निकै चर्चामा थियो । मलाइकासँगको विवाह टुटेपछि अरबाजको जीवनमा अभिनेत्री जर्जिया एन्ड्रियानी आइन् । तर के अरबाजले जर्जियासँग पनि...