
दोहोरी गायक राजु परियार र मञ्जु बिकको ‘लमजुङे ठाडो भाका’ सार्वजनिक
काठमाडौं । लोक दोहोरी गायक राजु परियार र गायिका मञ्जु बिकको आवाज रहेको ‘लमजुङे ठाडो भाका’ गीत विमोचन गरिएकोे छ । मंगलबार राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा उक्त गीत र भिडियो विमोचन...