खेम सेन्चुरी र कमला मगरको आवाजमा ‘यो मेरो पिरती’ सार्वजनिक

कमला मगरको पहिँलो गीती एल्बम ‘यो मेरो पिरती’ सार्वजनिक गरेकी छन्। सार्वजनिक गीतमा गायिका कमला मगर र गायक खेम सेन्चुरीको स्वर रहेको छ। गीतलाइ कमला मगर अफिसियल युटुव च्यानल बाट सार्वजनिक गरीएको...

बेलायत को एल्डरशटमा शूट गरिएको चलचित्र भिडियो गित यस्तो बनेछ! भिडियो सहित !!

आमा पाइराई आमा चलचित्र चौरासी पुजा गीत कुमुद इन्टरटेनमेन्टको युट्युब च्यानलमा रिलिज भएको छ । कुमुद इन्टरटेनमेन्टको बितरक तथा पोस्ट प्रोडक्सन रहेको यो चलचित्रको गीत कुमुद इन्टरटेनमेन्टका निर्देशक हुन् । कुमुद पन्तले...

लामो समयपछि चर्चित ‘कन्दरा ब्यान्ड’ को नयाँँ गीत ‘बिचरा म’ सार्वजनिक

३० अक्टोबर: चर्चित ‘कन्डरा ब्यान्ड’ ले लामो समयको अन्तरालमा आफ्नो गीत युट्युब मार्फत सार्वजनिक गरेको छ । कन्दरा ब्यान्डले ‘बिचरा म’ गीतलाई २ दिन अघि सार्वजनिक गरेको हो । कन्दरा ब्यान्ड १९९४...

कार्टून्ज क्र्यू को “मूड फ्रेस” म्युजिक भिडियो गीत काठमान्डौं र मेलबर्नबाट एक्कैचोटी सार्वजनिक

१९ अक्टोबर, मेलबर्न: आस्मा विस्वकर्माको एलियनको भूमिका रहेको र सरोज अधिकारीको मूल भूमिका रहेको कार्टून्ज क्र्यू को फरक खालको “मूड फ्रेस” म्युजिक भिडियो गीत ‘भाइरल भैगयो’ गीतबाट चर्चामा आएका मानस राजको स्वरमा...

उत्कृष्ट पप गायिका अवार्ड सोफियालाई र उत्कृष्ट म्युजिक कम्पोजर अवार्ड रोशनलाई

जहाँ छन बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता झल्किन्छ ममता मेरो भाव गंगा जताजता …………………………………………… एउटा भेलामा अनायास...

दिप गुरुङको उत्कृष्ट निर्दशनमा रहेको मौलिक कौडा गीत ‘गैह्री गाउँको साँइली’ चर्चामा

कास्कीको घान्द्रुकमा छायांङ्कन गरिएको ‘गैह्री गाउँको साँइली’ बोलको कौडा गीत सार्वजनिक भएको छ । कलाकार ताराश्रीस मगर र विमल परियारको स्वरमा रहेको ‘गैह्री गाउँको साँइली’ बोलको कौडा गीत सार्वजनिक भएको हो ।...

अल्डरसटमा एसियन महिला एसोसिएसन यूकेले धुम धाम नेपाली महान पर्व तीज मनायो ।

एसियन महिला एसोसिएसन (आमा) यूकेले नेपाली नारीको महान पर्व हरितालिका तीज पर्व धुमधाम संग मनाएको छ । कोभिड महामारीपछि आयोजित उक्त कार्यक्रममा महिलाहरुले उत्साहजनक सहभागिताको साथ खुशियाली जनाए । युकेको अल्डरसटस्थित एम्पायर...

खेम सेन्चुरी र गायिका जानुका तामाङको तिज गित ‘हरहरहर महादेब…’ सर्वाधिक चर्चामा

काठमाडौँ- गायिका जानुका तामाङको तिज गीत ‘हरहरहर माहादेब…’ रिलिज भएको छ । बुधबार जानुका तामाङकै आफ्नै अफिसियल युटुब च्यालन मार्फत गीत रिलिज भएको हो । गीतमा जानुका तामाङको आबाज रहेको छ भने...

कमल बस्नेत आफ्नो जादुकलाले देश बिदेशमा चर्चित हुँदै

नेपाली युवा जादुगर कमल बस्नेत जादुलाई मनाेरञ्जनकाे रुपमा स्थापित गर्न लागि परेका छन् । २०४० सालमा खाेटाङकाे दिक्तेलमा जन्मेका कमल बस्नेतले बिगत २० वर्ष अघि देखी नै स्कुल, जन्मदिन, पार्टी लगाएत विभिन्न...

चर्चित गायिका मधु क्षेत्री र भगिरथ चलाउनेको तिज गीत ‘हेर्दिन ऐना ढाटेको हैन’ दर्शकको रोजाईमा (भिडियो सहित)

नेपाली नारीको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा यससँग सम्बन्धित गीतहरू सार्वजनिक गरिन थालिएको छ । आउँदो १ असोजमा हरितालिका तीज पर्व परेको छ । तीज नजिकिँदै गर्दा तीज गीतहरू सार्वजनिक भइरहेका...