नेपाली संगीत जगतमा नयाँ तरंग : ‘के लत बस्यो’लाई ३१ लाख बढी भ्युज
एकाएक लोकप्रियता कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्युज पाएको छ । डा. प्रदीपकुमार मैनालीको शब्द, तिलकसिंह पेलाको स्वर तथा संगीत र रिदम कँडेलको एरेन्ज...