एमसीसीलाई संसदमा टेबुल गर्ने कि नगर्ने, आज निर्णय हुदैँ

काठमाडौं, ८ फागुन – अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबुल गर्न दिने तर संसोधन बिना अनुमोदन गर्न नदिने नेकपा (एकीकृत समाजवादी)को निर्णयको भोलीपल्ट सत्तारुढ घटक गठबन्धनको बैठक बस्दैछ । सत्तारुढ गठबन्धनको...

काठमाडौँ महानगरपालिकाद्वारा भोटेचौर पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति

सिन्धुपाल्चोक, ८ फागुन – मेलम्ची नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको निर्माणाधीन ग्रिनसिटी उद्यान गत असार १ गते आएको मेलम्ची इन्द्रावती बाढीले बगाएपछि अहिले बगरमा परिणत भएको छ । काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध...

तुलसीपुरका इँटा उद्योगमा ३४८ बालबालिका श्रमिक

दाङ- दाङको तुलसीपुरका इँटा उद्योगले बालश्रमिक राख्ने गरेको पाइएको छ । उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा साढे तीन सय हाराहारीमा बालश्रमिक रहेको पाइएको हो । बेस संस्थाअन्तर्गत रहेको सक्रिय परियोजनाले गरेको तथ्याङ्क सङ्कलनअनुसार ३४८...

चीनको टिप्पणीपछि अमेरिकाले भन्यो – एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय

काठमाडौं । अमेरिकाले एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय भएको बताएको छ । नेपालका लागि अमरिकी राजदूतावासले यसलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने नेपालको निर्णय भएको बताएको छ । एमसीसी अनुमोदनका लागि अमेरिकाले...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

७ फागुन ०७८, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रति लिटर ३...

घर–घर तथा सार्वजनिक स्थानमा प्रजातन्त्र दिवसमा दीपावली

मोरङ, ७ फागुन – राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ को उपलक्ष्यमा आज साँझ यहाँ घर–घर तथा सार्वजनिक स्थानमा दीपावली गरिएको छ । प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा जिल्ला प्रशासन कार्यालय आगाडि आज साँझ सहायक...

जुम्लामा आगो ताप्दै गर्दा आगोले जलेर एक जनाको मृत्यु

खलङ्गा, ७ फागुन : जुम्लामा आगोले जलेर एक जनाको मृत्यु भएको छ । ताप्न बालेको आगो शरीरमा सल्केर यहाँको तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उदयपुर ७ फागुन । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपालिका-८ गडरे बस्ने २९ वर्षीय मनोज कुमार राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई जबरजस्ती करणी...

वाग्मती मनोहरा दोभानबाट पाँच मेट्रिकटन फोहर उठाउँदा पनि भएन व्यवस्थापन

काठमाडौँ ७ फागुन । वाग्मती मनोहरा दोभान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइएको छ । वाग्मती सफाइ महाअभियानको ४५८औँ हप्तामा आज वाग्मती मनोहरा दोभानमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइए पनि...

नक्कली सुनको गहना बेच्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं ७ फागुन । नक्कली सुनको गहना बेच्ने कार्यमा संलग्न रहेको अभियोगमा सिरहा कल्याणपुर घर बताउने ३२ वर्षीय पङ्कज कुमार गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं बुढानीलकण्ठ नगरपालिका-८ मानबहादुर मार्ग...