फौजदारी मुद्दामा जेल सजाय भोगेका ‘गैरसांसद’ मन्त्री बन्दै

नाम : छिरिङ दमदोल लामा (कार्चेन लामा) मुद्दा : मूर्ति चोरी कैद जरिवाना : २ वर्ष कैद‚ ५ हजार रुपैयाँ जरिवाना हुम्ला जिल्ला अदालतको अभिलेखमा दर्ता नम्बर ४१० मा रहेको २०५१ मंसिर...

घरमै बसेर पढ्नुस् त्रिवि पुस्तकालयका शोधपत्रहरु

२१ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को केन्द्रीय पुस्तकालयमा भएका शोधपत्र तथा जर्नलहरु अब घरमै बसेर पढ्न पाइने भएको छ । लामो प्रयासपछि पुस्तकालयलाई ई-पुस्तकालयमा रुपान्तरण गरिएको प्रमुख पूर्णलाल श्रेष्ठ बताउँछन्...

‘संसदमा समिति प्रणाली : राष्ट्रियसभा विशेष’ नामक पुस्तक प्रकाशित

काठमाडौं । राष्ट्रियसभा र त्यस अन्तरगतका समितिहरुको पछिल्लो करिव चार वर्षे कार्यकालको समिक्षा गर्दै ‘संसदमा समिति प्रणाली : राष्ट्रियसभा विशेष’ नामक पुस्तक प्रकाशित गरिएको छ ।  पुस्तकमा संसद र त्यसका प्रभावकारिताका लागि अमेरिकी...

सहयोगीलाई काख, प्रतिस्पर्धीलाई पाखा

  काठमाडौँ — दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएपछि गएको १० पुसमा पदभार ग्रहण गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘म सबैको सभापति हुँ । निष्पक्षरुपमा काम गर्छु ।’ आसन्न तीन...

देशभर करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण

काठमाडौँ, माघ २१ गते । सरकारले देशभरिका गाउँब्लकमा रहेका नागरिकलाई जग्गाधनी पूर्जा वितरणको अभियान सञ्चालन गरेको छ । सोही अभियानअन्तर्गत हालसम्म देशभर करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ । सरकारले चितवन,...

क्यान्सर रोग पुरुषमा भन्दा महिलामा बढी

चितवन, २१ माघ । पुरुषमा भन्दा महिलामा क्यान्सर रोग बढी देखिएको छ । यहाँको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने बिरामीको तथ्याङ्कले पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखाएको हो । अस्पतालको...

टिपरमा भ्यान ठोक्किँदा आमाछोराको मृत्यु

भरतपुर, २१ माघ । मुग्लिङबाट भरतपुरतर्फ आउँदै गरेको बा११च ५७८८ नम्बरको मारुती भ्यान विपरीत दिशाबाट गइरहेको लु२ख १७०१ नम्बरको टिपरमा शुक्रबार बिहान करिब ८ः२० बजेको समयमा ठोक्किँदा भ्यानमा सवार दुई जनाको मृत्यु...

मधेशमा छोरी पढाउने लहर

२१ माघ, वीरगञ्ज । वीरगञ्जमा जुद्धशमशेरका पालामा नै स्कुल खुलेको थियो । १९९४ सालमा खुलेको त्रि–जुद्ध हाईस्कुल नेपालकै पुरानो स्कुलका रूपमा परिचित छ । तर त्यो बेला छोरीलाई पढ्न स्कुल पठाउने चलन...

एक वर्षमा २० किलाे नुन पाउछन् मुगाली

मुगु । ‘सुनको सिरानी गरी नुनको खोजी गर्ने हिमाली जिल्ला मुगुका नागरिक एक वर्षमा २० किलाेग्राम मात्र नुन पाउने गरेका छन् । जिल्लाको खत्याड गाउँपालिकाका स्थानीय वर्षमा एकपटक अनुदान पाउने नुनमा चित्त बुझाएका...

फागुन १ गतेबाट विद्यालय खुला गर्न सरकारलाई सुझाव

काठमाडौं । कोरोना महामारीको तेस्रो लहरका कारण बन्द भएका विद्यालय फागुन १ गतेबाट पुन: सञ्चालन गर्न सरकारलाई सुझाव दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि, संघीय मामिला...