स्मार्ट लकडाउन समीक्षा गरिने, प्रजिअकाे बैठक आज वा भोलि बस्ने

काठमाडौं, माघ १३ गते । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी आदेशबारे समीक्षा गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक बस्ने भएको छ । ललितपुरका प्रमुख...

मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

सप्तरी, राजविराज । भौतिक पूर्वाधारमन्त्री रेणु कुमराी यादवलाई बर्खास्त गर्ने मागका साथ उनकै गृह जिल्लामा ज्ञापन पत्र बुझाइएको छ । मन्त्री यादवले गत माघ ५ गते रौतहटको सदरमुकाम गौरमा जनमत पार्टीका अध्यक्ष डा....

चीनले भारतलाई बुझायो अरुणाचलका अपहरित युवक

काठमाडौं । चीनले भारतलाई अरुणाचलका अपहरित युवक हस्तान्तरण गरेको छ । भारतीय केन्द्रीय मन्त्री किरेन रिजिजूले चिनियाँ सेनाले अरुणाचल प्रदेशका मिराम तारोनलाई भारतीय सेनालाई बुझाएको जानकारी दिएका हुन् । मन्त्री रिजिजूले मिराम तारोनको...

‘सीसीएमसीसीको निर्णयपछि मात्रै विद्यालय खोलिन्छ’

काठमाडौं । दुई सन्तानकी आमा लक्ष्मी पाण्डे विद्यालय शिक्षाको प्रणालीको टुंगो नलाग्दा दिक्क भएकी छन् । गएको कात्तिकसम्म उनका छोराहरू अनलाइन माध्यमबाट पढिरहेका थिए । त्यसपछि भौतिक रूपमा विद्यालयमा पठनपाठन गर्न गए...

भरतपुर महानगरको जनसंख्या ३ लाख ६९ हजार ३७७

भरतपुर, १२ माघ । शहरी क्षेत्र वा नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरुमा भरतपुर महानगर तेस्रो स्थानमा परेको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार चितवन जिल्लामा सबैभन्दा...

महानिर्देशकसहित १८ जनाविरुद्ध एक अर्ब राजस्व छलीको मुद्दा

काठमाडौँ, माघ १३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित १८ जनामाथि एक अर्ब २४ करोड रुपियाँभन्दा बढीको बिगोसहित आरोप पत्र दायर गरेको छ । आयोगले उक्त परिमाणको राजस्व...

चुनढुंगा खानी अवैध दोहन प्रकरण : पाँच अर्ब बिगो दाबी गर्दै खानी विभागका महानिर्देशकसहित नौ कर्मचारी र नौ ठूला उद्योगीविरुद्ध भ्रष्टाचार मुद्दा

सवा अर्बबराबरको चुनढुंगा खानी दोहन गर्ने व्यवसायी र त्यसलाई अनुमोदन गर्ने सरकारी कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । खानी तथा भूगर्भ विभागका नौ कर्मचारी तथा अवैध उत्खननमा संलग्न...

विद्युतीय गाडी चार्ज गर्न अब घरमा छुट्टै मिटर राख्न सकिने

पाेखरा न्यूज । विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरुले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन् । घरायसी प्रयोजननका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो...

कमलनगर जेसिजको अध्यक्षमा नारायण बस्नेत निर्वाचित

कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसिज २०२२ को अध्यक्ष नारायण बस्नेत निर्वाचित हुनु भएको छ । आज बुधबार सम्पन्न भएको निर्वाचनमा कार्यकारिणी उपाध्यक्षद्वयमा देवराज भण्डारी (महेश) र विद्या सापकोटा, उपाध्यक्षहरुमा लोक...

तपाईंको थर यसरी रहन गयो:- पूरा पढ्नुहोस।

खसजातिका धेरै थरहरु छन् । ती थरहरु केही सरकारी दर्जाबाट, केही गाउँको नामबाट अपभ्रंश भएर बनेका हुन् । अधिकारी, कार्की, भट्ट जस्ता थर सरकारी दर्जाबाट उत्पन्न भएका हुन् भने कोइराला, रिजाल, पराजुली...