राष्ट्रियसभा निर्वाचन : गण्डकीमा सत्ता गठबन्धन विजयी

अर्जुन काफ्ले पोखरा माघ १२ गते । राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा सत्ता गठबन्धन विजयी भएको छ । निर्वाचनमा सत्ता गठबन्धनबाट महिलातर्फ नेपाली कांग्रेसका कमला पन्त विजयी हुनुभएको हो । पन्त तीन हजार...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूगर्भ विभागका इन्जिनियर ,महानिर्देशकसहित १८ बिरुद्ध मुद्दा दायर

काठमाण्डौ : – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा खानिजन्य सामग्रीमा चरम भ्रष्टाचार गरेको अभियोगमा खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित १८ जनाबिरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । खानी तथा भूगर्भ...

यी हुन् संसार बदल्ने मार्क्सका ५ भनाइ

  काठमाडाैं। कार्ल मार्क्स, जसकाे नाम नसुन्ने संसारमा सायदै हाेलान्। मार्क्स आफैंमा दर्शनशास्त्र र अर्थशास्त्रका जीवन्त ठेली हुन्। अर्थशास्त्र, दर्शनशास्त्र, समाजशास्त्र र इतिहासका क्षेत्रमा उनले पुर्याएकाे याेगदान अतुलनीय छ। मार्क्सका केही यस्ता...

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ताराखोला जलविद्युत्

काठमाडौँ, १२ माघ । ताराखोला जलविद्युत् आयोजना विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । दुई वर्षदेखि विद्युत् उत्पादन गर्दै आए पनि अहिले बल्ल राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । २८० किलोवाट...

१० वर्षमा तराईको जनसंख्या २३ लाखले बढ्यो, हिमालको घट्यो

पछिल्लो १० वर्षमा तराईको जनसंख्या २३ लाख ४७ हजार १२३ ले बढेको छ। बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार भौगोलिक क्षेत्र अनुसार तराईमा जनसंख्या वृद्धि भएको देखिन्छ।...

राष्ट्रिय सभा निर्वाचनका सबै क्षेत्रमा गठबन्धन विजयी हुन्छ : माधब नेपाल

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको निर्वाचनमा सबै क्षेत्र सत्तागठबन्धनले जित्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन्। उनले भने, ‘आज भएको चुनावमा गठबन्धनका उम्मेदवारले...

लिपुलेक कालापानी क्षेत्रको जनसंख्या ‘करिब ६ सय’

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनगणना भौतिक उपस्थितिमा हुन नसके पनि अनुमानित जनसंख्या आकलन गरेको जनाएको छ । बुधबार प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा विभागका महानिर्देशक नेबिनलाल...

नेपालको जनसंख्या दुई करोड ९१ लाख, महिलाको जनसंख्या ८ लाखले बढी

काठमाडौं, माघ १२ गते । नेपालका जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । बुधबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रीय तथ्याङक विभाग महानिर्देशक नेविनलाल...

म हराएकी छैन, विगतमा केही फिल्म गरेकोमा भने पछुतो छ : अनु शाह

चलचित्र ‘भैरव’मा काम गर्दासम्म अभिनेत्री अनु शाहको राम्रै क्रेज थियो । तर, अहिले उनी चलचित्रको पर्दाबाट हराएजस्तै छिन् । अनु भने दर्शकले आफूलाई माया गरेसम्म यो क्षेत्रबाट टाढा नहुने बताउँछिन् । तर,...

दक्षिणकाली माताले सबैको कल्याण गरुँन, हेर्नुहोस् माघ १२ गते बुधबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ १२ गते बुधबार इश्वी सन २०२२ जनवरी २६ तारीख माघ कृष्ण पक्ष नवमी तिथी स्वाती नक्षत्र पश्चात विशाखा नक्षत्र गण्ड योग तैतिल करण चन्द्रमा तुलाा...