
घाउ ठूलो भएकोले निको हुन केहि समय लाग्नेछ। पहिले भन्दा धेरै सहज भैसकेको छ। – मुरारी गुरागाईं
स्कटनेपाल । मीठो शैलीमा छन्द कविता र श्लोक वाचन गरेर ख्याति कमाएकी सरु गुरागाईंको घाँटीको क्यान्सरको शल्यक्रिया सफल भएको श्रीमान् मुरारी गुरागाईंले फेसबुकमार्फत जानकारी दिनुभएको छ । नमस्कार
। जीवनमा कल्पना नगरेको...