एनआरएनए यूकेको महिला बिभाग गठन

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यकाल २०२१–२३ को लागि महिला बिभाग गठन भएको छ । एनआरएनए यूके महिला संयोजक बिमला लिम्बुले प्रस्तुत गरेको उपसमितिलाई गत नोभेम्बर १ मा बसेको कार्यसमितिको...

बरिष्ठ रचनाकार भैरब नाथ रिमाल ‘कदम’ प्रति समर्पित गीत ‘चाहेको बाटो’ सार्वजनिक

काठमाडौं – गायिका गीता पाण्डेले महान चाडहरु तिहार र नेपाल सम्बत ११४२ को अवसर पारेर ‘चाहेको बाटो’ गीत सार्वजनिक गरेकी छिन।भैरब नाथ रिमाल कदमको शब्दमा शुभ बहादुर सुनामको संगीत, देवेन्द्र नेवाको संगीत...

पहिलो एनसीसी विश्व भेलाको निष्कर्ष गाहा मगरले बुझाए प्रधानमंत्री देउवालाई

लन्डन — गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् युकेका अध्यक्ष प्रेम गाहा मगरले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको पहिलो विश्व भेलाको निष्कर्ष प्रधानमंत्री शेर बहादुर देउवालाई बुझाएका छन्। जलवायु परिवर्तन सम्बन्धी...

एनआरएनए इंग्ल्यान्डको देउसीभैलो बाट रु १६ लाख ४० हजार संकलन !

लन्डन । एनआरएनए यूके इंग्ल्यान्ड राज्य समन्वय परिषदको आयोजनामा विशेष सांस्कृतिक कार्यक्रमहरुसहित देउसीभैलो खेलिएको छ । शुक्रबार बेलुका अल्डरसटको एम्पायर हलमा सम्पन्न कार्यक्रममार्फत् करिब १० हजार पाउन्डको कोष जम्मा भएको परिषदले जनाएको...

प्रधानमन्त्री देउवा लाई बुझायो ज्ञापन पत्र एनआरएन युकेले (लाइव भिडियो सहित)

सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्यू नेपाल सरकार । विषयः ज्ञापन पत्र सर्वप्रथम सम्माननीय प्रधानमन्त्रीज्यूलाई ब्रिटेनस्थित सम्पूर्ण नेपाली समुदायको तर्फ बाट संयुक्त अधिराज्यमा स्वागत गर्न चाहन्छौं। २०० वर्ष भन्दा बढी लामो सम्बन्ध...

बिराट म्युजीक एण्ड फिल्म अवार्डमा सुवेदीलाई पुरस्कार

काठमाडौं, ११ कार्तिक कोरोना महामारीका कारण ठप्प भएको नेपाली चलचित्र तथा संगीत क्षेत्रलाई चलायमान बनाउने उद्धेश्यले अधिराज्य मिडिया नेटवर्कले ‘बिराट म्युजीक एण्ड फिल्म अवार्ड-२०७८’ आयोजना गर्ने भएको छ । त्यसका लागि आयोजक...

बाल्टिमोरको कविता गृहमा मह जोडी,कुमार बस्नेत लगायतलाई प्रेमराजा महतले गरे भब्य स्वागत,कलाकारहरु बीच ऐतिहासिक भेटघाट

विजय थापा । डिसी महानगर क्षेत्र । मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित अवैतनिक महाबाणिज्यदुताबास तथा कविता गृहमा अमेरिकाको भ्रमणमा रहेका हास्यव्यंग्य कलाकार द्वय मह जोडी(मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य)वरिष्ठ लोक गायक कुमार...

विश्व किर्तीमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका आठ गीति कविता र तीन पृथकशैलीमा सिर्जना सार्वजनिक |

विश्व किर्तीमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका आठ गीति कविता र तीन पृथकशैलीमा सिर्जना सार्वजनिक गर्नुभएको छ । गिनीज बुक अफ वर्ल्ड रेकर्डसहित विश्वका विभिन्न ५९ विधामा यसअघि विश्व रेकर्ड...

आयुषा बस्नेतले उचालिन् ‘मार्सी वियर मिस टुरिजम ब्युटी अफ नेपाल-२०२१’को उपाधी

इटहरी/ पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्य सहित साहारा ईन्टरटेन्मेन्टको आयोजना गरिएको ‘मार्सी वियर मिस टुरिजम ब्युटी अफ नेपाल-२०२१’ सफलता पुर्वक सम्पन्न भएको छ । सोमबार भएको फाइनल प्रतिष्पर्धामा आयुषा बस्नेतले बिजेताको ताज...

सुन्तलाजन्य फलफूलको बोक्राको उत्पादनलाई विस्व बजारमा लैजाने तयारीमा डा. प्रतिभा पाण्डे

युनेस्को अन्तर्गत इटलीमा मुख्यालय रहेको Organisation of Women Science in Developing World (OWSD) ले विकान्सोमुख देशका महिला वैज्ञानिकलाई अनुसन्धानका लागि ५० हजार अमेरिकी डलर (५९ लाख रुपैयाँ) को प्रतिष्ठित ‘Early Carrier Fellowship’...