मलाई आफ्नै बुबाले मम्मी नहुदा ढोका थुनेर बलात्कार गर्नु भयो,कसैलाई भने पुलिसले लान्छ भन्नुहुन्थ्यो
एउटा छोरीले आफ्नै बुवाको बारेमा यस्तो आरोप कसरी लगाउन सक्छ होला ? एउटा किशोरीले भने आफ्ना बुवालाई त्यस्तै आरोप लगाएकी छन् । आफ्नै बुवाले करणी गरेको र कसैलाई सुनाए धम्की दिएको भन्दै...