एनआरएनए यूके अध्यक्षकी प्रत्यासी रोजिना ‘मेम्बरसीप ड्राइभ’ मा अगाडि

लन्डन । एनआरएनए यूके निर्वाचनमा अध्यक्षकी प्रत्यासी रोजिना प्रधान राईले मेम्बरसीप ड्राइभलाई तीव्र पारेकी छन् । अल्डरसट र पिटरबरोमा तीनवटा कार्यालय सञ्चालन गरेर सदस्यता विस्तारमा जुटेकी राई अन्य प्रत्यासी भन्दा बढी क्रियाशिल...

शान्ति समाजको २६ औँ स्थापना दिवस/१६ जिल्लामा रक्तदान लगायत २२ वटा कार्यक्रम

प्रेस विज्ञप्ति मानव अधिकार तथा शान्ति समाजको २६ औँ स्थापना दिवसका अवसरमा २०७८ जेठ १९ गते शान्ति समाजका जिल्ला शाखाहरुको आयोजनामा १६ जिल्लामा कार्यक्रमहरु सम्पन्न भएको छ । यस क्रममा शान्ति समाज...

आज एकैदिन यतिधेरैले जिते कोरोना, अस्पतालमा खुशीको माहोल ! भर्खरै आयो सुखद् खबर (भिडियो हेर्नुहोस्)

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा थप ५ हजार ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन । १३ हजार ८०५ जनाको पिसिआर र ३ हजार ७३ जनाको एन्टिजेन प्रविधिबाट परीक्षण गर्दा...

एनआरएन यूकेको अध्यक्षमा गाहामगरलाई समर्थन गर्दै खड्काद्वारा उम्मेदवारी फिर्ता (वक्तव्यसहित)

लण्डन । गैर आवासीय नेपाली संघ बेलायतको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष सुनीलबाबु खड्काले अर्का उम्मेदवार प्रेम गाहा मगरलाई समर्थन जनाउँदै आफूँले अध्यक्ष पदमा उम्मेदवारी नदिने बताएका छन् । उपाध्यक्ष खड्काले...

थाइल्याण्ड नरेशले गर्नुभएको सहयोग महत्वपुर्ण छः परराष्ट्रमन्त्री

काठमाडौं । नेपालमा बढेको कोभिड संक्रमण महामारीलाई रोक्न सहयोग गर्न थाइल्याण्ड सरकारले नेपाललाई ३० युनिट हाइफ्लो नोजल क्यानोला, ८ युनिट अक्सिजन कन्सन्ट्रेटर सहित १० किसिमका सामाग्री सहयोग गरेको छ । थाइल्याण्ड नरेश...

विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधन

विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको आज भएको निधनले सिङ्गो पार्टीपंक्ति स्तब्ध भएको छ। दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका...

६०-६५ उमेरमा दीर्घबिरामी धेरै छन् | आशा छ, सरकारले चीनबाट आउने खोप पहिलो प्राथमिकता यो समुहलाई दिनेछ |

डाक्टर रबिन्द्र पाण्डे, खोपमा सबैभन्दा अन्यायमा परेको ६० देखि ६५ बर्षको उमेर समुह हो | कोभिशिल्डको एक मात्रा ६५ बर्षमाथिकाले लगाउन पाए भने भेरोसेलको खोप ६० बर्ष मुनीका नागरिकले पाए | ६०-६५...

सहयोगीले दिएको राहत हजारौं बोरा चामल नगरपालीकाले खाल्डोमा गाडेपछि स्थानीय आक्रोशित,जनता भोकै चामल खाल्डोमा,दिदीले सुनाइन सम्पूर्ण नालीबेली (भिडियो सहित)

झापा, गौरादह नागरपलिकाले सोमबार करिब ३ हजार केजी चामल नगरपरिसरमा खाल्डो खनेर गाडेको छ । ठूलो परिमाणमा खाद्यान्न गाडेको थाहा पाउना साथ सोमबार बेलुकै स्थानीयहरु उक्त स्थानमा पुगेका थिए ।गतबर्ष कोरोना बिपत्तिको...

सरकारी अस्पतालमा अक्सिजन नपाउँदा सुत्केरी सहित ७ को मृ,,त्यु, बिरामीको चित्कार (भिडियो)

गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पतालमा अक्सिजन अभावका कारण सात जना बिरामीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा एक जना सुत्केरी समेत रहेकी छन् । बिरामीका आफन्तका अनुसार अक्सिजन सकिएको जनाकारी थिएन ।...

निर्णय कार्यान्वयनमा उदासिनबन्दा गौरादहनगर चामल काण्डमा फसेको निस्कर्ष

युवराज रेग्मी जेष्ठ १६, झापा / पछिल्लो समय बहुचर्चित चामल काण्डले बिबादास्पद बनेको झापा जिल्लाको गौरादह नगरपालिकाको वास्तविक रहस्य बाहिरिएको छ । खाध्यान्न हिनामिना गरेको आरोप सहित खाध्यान्न कुहाएर गाडेको विषयलाई लिएर...