बल्यो ग्वाल बस्तिमा बिजुली बत्ती

युबराज रेग्मी चैत्र ७ ,झापा / पुर्बी नेपालको सीमाना मेची नदी पूर्वका चार वटा वस्ती नेपाली भूभाग भित्र पर्दछन् । तीमध्ये झापाको मेचीनगर नगरपालिका वडा न १५ स्थित तीन वटा वस्ती मध्येको...

झापाको गौरादहमा १३औं रास्ट्रपति रनिङ सिल्ड नगर स्तरिय अन्तर बिद्यालय छनौट प्रतियोगिता सम्पन्न

युबराज रेग्मी चैत्र ७ , गौरादह / झापाको गौरादह नगरपालिकामा १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर बिद्यालय छनौट प्रतियोगिता सुक्रबार सम्पन्न भएको छ । अन्तर बिद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा छात्र...

अनन्त: धेरैपछी रवि लामिछाने आफू नै डाईरेक्टर बनेको टेलिभिजन ग्यालेक्सी बाट लाईभ (भिडीयोसहित)

काठमाडौं । चर्चित संचा’रकर्मी तथा ग्यालेक्सी फ़ोर के टेलीविजनका एमडी रवि लामीछानेले आज युट्युव बाट परीक्षण लाईभ गरेका छन् ।नेपा’लको प’हिलो फ़ोर के टेलिविज़न सुरुआत संग नागरिकका उत्साह थपि’दिएको छ । न्युज...

दमकमा कामना सेवा बैंक बाट निस्किएकी महिलाको एक लाख नगद लुटियो

युबराज रेग्मी चैत ६ , दमक / झापाको दमकमा बिहिबार साँझ लुटपाट भएको छ । दमक ६ स्थित पुरानो शब्जि बजार नजिकै कामना सेवा बैंक अगाडि को स्थान बाट एक महिलाले बैंकबाट...

“रंगशाला निर्माणमा सबैको अपनत्व र योगदान रहोस भन्नाका लागि मेची महाकाली घरदैलो अभियान सुरु”

धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट चितवनको भरतपुर मा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सबैको अपनत्व र योगदान रहोस भन्नाका लागि मेची महाकाली अभियान सुरु हुनेभएको छ । पुर्व मेचिदेखी...

नगर स्तरिय खेलकुद सम्पन्न , नगर प्रमुख बाट बिजेतालाइ ट्रफी र मेडल द्वारा सम्मान

युबराज रेग्मी चैत्र ४ , गौरादह / झापा जिल्लाको गौरादह नगरपालिका गौरादहमा २०७७ सालको सामुदायिक बिद्यालय अन्तरगत आधारभुत तहको नगर स्तरिय खेलकुद कार्यक्रम सम्पन्न भएको छ । बिकास अनुसासन र गतिसिलता नारालाई...

“कदर पत्रले अझै उर्जा दियो” अध्यक्ष पुन

काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालको २१ औँ वार्षिक सभाको अवसरमा चलचित्र पत्रकार दाङ शाखाका अध्यक्ष शिव पुनलाई कदर पत्र प्रदान गरिएको छ । अध्यक्ष पुनले दाङमा रहेर चलचित्र पत्रकारिता गर्दै आएका...

विप्लव प्रतिकको “माया” सम्बन्धमा लेखिएको बेजोडको कविता

दिनमा हजारौं कविता लेखिन्छन, तर केही समयको अन्तरालमा बल्ल एकाध कविता भेटिन्छन जस्लाई जति पढे पनि पढ्न नपुगेको, जति सुने पनि सुन्नै नपुगेको महसूस हुन्छ । माया अब कसैसँग गर्न मन छैन...

‘सिजन ४’को लागि पुर्वाञ्चल गट ट्यालेन्ट आवेदन फाराम खुल्ला

धनकुटा । टिन्ज कृउ डान्स सेन्टर धनकुटाको आयोजनामा हुन गइ रहेको गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को लागि फाराम खुल्ला भएको छ । प्रदेश न १ का सबै...

‘अल्टिमेट रेश्लिङ्ग इन्टरटेनमेन्ट’ बाट ओएसनेपाल डाईरेक्टर एचबी ताम्राकार सम्मानित

स्कटनेपाल, अल्टिमेट रेश्लिङ्ग इन्टरटेनमेन्ट—Ultimate Wrestling Entertainment (UWE)बाट ओएसनेपाल का अन्तराष्ट्रीय डाईरेक्टर एचबी ताम्राकार सम्मानित हुनु भएको छ । युडब्लुई की डाईरेक्टर तथा फागुन २२ गते को भारत संगको अन्तराष्ट्रीय स्तरको रेस्लीङ्मा विजयी...