
रेणु दाहालले भनिन् -ढुक्क हुनु होस् भरतपुरमा अब चाँडै क्रिकेट रंगशाला बन्छ
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला बन्नेमा ढुक्कहुन आग्रह गरेकी छिन् । विहीबार नेपाल र यूएईबीचको खेल हेर्न त्रिवी क्रिकेट मैदान पुगेकी दाहाललाई समर्थकले गौतमबुद्ध रंगशाला...