गायक पवन गिरीको ‘मनको व्यथा’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । प्रेम दिवसको अवसरमा आफ्ना दर्शक र श्रोतामाझ नेपाल आइडलका चर्चित गायक पवन गिरीले ‘मनको व्यथा’ म्युजिक भिडिओ सार्वजनिक गरेका छन् । उनले आफ्नै स्वर, शब्द सृजना र संगीत रहेको मन...

रामबहादुर थापा ‘बादल’ मनोनित एमालेको बाग्मती प्रदेश ईन्चार्जमा

काठमाडौं, २८ फागुन । नेकपा (एमाले) को आज बसेको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय सदस्यहरुको एकलौटी बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित भएका रामबहादुर थापा बादललाई वागमती प्रदेशको इन्चार्ज...

मौलिक संस्कृतिको जगेर्नामा तल्लिन: शान्तीरूपा तमु समाज

मन गुरुङ, फाल्गुन -२८ पोखरा | देश र देश भित्रका सिंगो समाजहरु यतिबेला विकाशोन्मुख छ । विकासका छालहरुले कहिँकतै विभिन्न धार्मिक र सांस्कृतिक पक्ष भने ओझेलमा पार्दै गइरहेको छ । खास गरि...

मार्मिक अन्तरबार्ता : टिका सानुको बहिनी रुन थालेपछि अन्तरबार्तामै चल्यो रुवाबासी, आमा पोइला गएपछि बाबाले घरबाट निकाले ( भिडियो )

प्रत्यक्ष दोहोरी मार्फत आफ्नो अलग्गै पहिचान बनाउन सफल लोकदोहोरी गायिका हुन् – टीका सानु । आँखामा आँखा जुधाएर जस्तालाई त्यस्तै दोहोरी सबाल जवाफ गर्न सक्ने क्षमता नै उनको प्रशंसाको बलियो पक्ष बन्यो...

३५ करोड लगानीमा झापाको झिलझिलेमा वाटर किङ्डम पार्क संचालन , ५० जना लाई प्रत्यक्ष रोजगारी

फाल्गुन २८, झापा / युबराज रेग्मी, झापाको झिलझिलेमा स्थापित वाटर किङडम पार्क संचालनमा आएको छ । बुधबार देखि सर्वसाधरणका लागि टिकट खुल्ला गरेर पार्क संचालनमा आएको कार्यकारी निर्देशक राजकुमार संग्रौलाले बताएका छ्न...

भाइरल झाँ,क्री उफ्रिँदा उफ्रिँदै ढले, हेर्नुहोस् यस्तो नाजुक अवस्थामा झाँ,क्री (भिडियोसहित)

बेलबारी । चर्चित भाइरल झाँक्री कृष्ण घतानी गम्भिर बिरामी परेका छन् । बिरामीहरुको चाप बढेसँगै उपचार गराउने क्रममा झाँक्री ढलेका हुन् । उनलाई उपचारका लागि स्थानीय हस्पिटल लगिएको छ । क्रमिक रुपमा...

पिस कर्प्सले डा. विष्णुमाया परियारको प्रेरणादायी जीवन कथा नारी दिवसको दिन ट्विटद्वारा प्रसारण

वासिंगटन डिसी- अमेरिकी सरकारको शान्ति स्वयम्सेवी संस्था ‘पिस कर्प्स’ ले नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियार(मानार्थ बिद्यावारिधि) को प्रेरणादायी जीवन कथा अन्तर्राष्ट्रिय नारी दिवसको दिन सामाजिक संजाल ट्विटरद्वारा प्रसारण गरी नारी दिवसको...

बिहान ४ बजे पशुपतिका चार ढोका खुल्ने : महाशिवरात्रि पर्व

काठमाडौँ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी देशभर मनाइँन्छ । बिहीबार दिउँसो २:५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी...

गौरादह नपा वडा न २ मा २०४१ जनाले बुझाए आफ्नो बायोमेटृक बिबरण : चैत्र १ गते देखि कोरोना विरुद्धको खोप सुचारु गरिने !

युबराज रेग्मी फाल्गुन २७ ,गौरादह / झापाको गौरादह नगरपालिकामा “रास्टिय परिचय-पत्र “का निम्ति आवस्यक तथ्यांक संकलन कार्य सन्चालित छ । नेपाल सरकार पञ्जिकरण बिभाग द्वारा नेपाली नागरिक हरुका निमित्त नि:सुल्क रुपमा बितरण...

प्रेस युनियनले पत्रकार पौडेल लाई दियो कोरोना बापतको एक लाख रकम ;

युबराज रेग्मी फाल्गुन २७, झापा / नेपाल प्रेस युनियन माइपश्चिम् क्षेत्रीय समिती झापाले दमकका एक जना पत्रकारलाई कोरोना बिमा बापतको रकम प्रदान गरेको छ । युनियनको माइपश्चिम क्षेत्रीय समिति दमकले दमकको प्राप्ति...