पहिलो चरणको वार्ता सरकार र विप्लव पक्षको सकियो
काठमाण्डौ नेपाल सरकार र नेत्रविक्रम चन्द समूहको पार्टी विच आज पहिलो चरणको वार्ता २ घण्टा बसेर सकिएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्तीका सल्लाहकार परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले वार्ता...