
फोटोशप गरेर चरित्रहत्या गरियो, प्लिज यसो नगरिदिनू : गायिका समीक्षा
काठमाडौं – गायिका समीक्षा अधिकारीले आफ्नो नाम र फोटो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा विभिन्न नकारात्मक पोस्ट र कमेन्ट हुन थालेपछि त्यसो नगर्न आग्रह गरेकी छन् । मंगलबार फेसबुकमा एक पोस्ट गर्दै उनले...