केपी ओलीले पार्टी प्यालेसहरुमा कमेडी देखाइरहेको आरोप, ओलीको नजिक मानिएका सुबास नेम्बाङ संसद विघटनको विपक्षमा, प्रचण्डकै जिल्लामा पुगेर शंकर पोखरेलले यस्तो भने प्रचण्डलाई ! हेर्नुहोस पुस २१ गतेका मुख्य समाचारहरु

संविधान बनाउने मुख्य थलो संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ अहिलेसम्म संसद विघटनबारे मौनव्रतमा छन् । प्रधानमन्त्री केपी शर्मा अाेलीकाे निकट मानीने नेम्वाङले अनाैपचारीक रूपमा घुमाएर संसद विघटनको विपक्षमा बाेल्ने गरेकाे बताइएकाे छ ।...

निर्वाचन आयोगको चिठी : प्रचण्डलाई ७ दिने म्याद, ओलीलाई जानकारी, नेकपा र सुर्य चिन्ह कसले पाउला ? हेर्नुहोस पुस २० गतेका मुख्य समाचारहरु

निर्वाचन आयोगले ओली र प्रचण्ड–माधव समूहलाई छुट्टाछुट्टै पत्र पठाएको छ । संसद विघटनसँगै विभाजित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवादमा परेकाे छ । निर्वाचन आयोगले पठाएकाे पत्रमा प्रचण्डलाई सात दिने...

एकै दिन बेलायतमा ५७ हजार ७ सय संक्रमित थपिए !

काठमाडौँ : कोरोना भाइरस (कोभिड– १९) को नयाँ संस्करणको प्रकोपबाट संकटग्रस्त बनिरहेको बेलायतमा शनिबार एकै दिन ५७ हजार सात सय २५ जना संक्रमित थपिएका छन् । संक्रमितको संख्या निरन्तर बढिरहेकाले बेलायत सरकारले...

ढुक्क हुनुहोस् वैशाखमा तोकिएको समयमा नै चुनाव हुनेछ, चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरेका छन् । :प्रधानमन्त्री ओली

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाख १७ र २७ गते चुनाव भएरै छोडने ठोकुवा गरेका छन् । आइतबार ओली खेमाको विद्यार्थी संगठन अनेरास्ववियुले गरेको बृहत...

पोखराको चाउथेमा रहेको एक फर्निचर उध्योगमा आगोलागी भएको छ ।

पोखराको नया निर्माणधिन अन्तर्राष्ट्रिय बिमान्स्थलको मुख्य गेट मुनि रहेको मकर फर्निचर तथा सोफा उद्योगमा एक्कासी हिजो शनिबार साझको ४ बजे आगोलागि भएको हो । स्थानिए बासिन्दा, नेपाल प्रहरी ,सशस्त्र प्रहरी र महानगरपालिकाको...

एस स्टडी वर्ल्डको ‘नाचिदेउ बसन्ती’को कभर बनाउनेलाई १ लाख पुरस्कार

एस स्टडी वर्ल्डले निर्माण गरेको गायक दिल तामाङको नयाँ गीत ‘नाचिदेउ बसन्ती’को म्युजिक भिडियो सार्वजनिक भएको छ । डि पी खनालको शब्द र शंकर थापा “स्माइल”को सगीत रहेको गीतलाई उदय राज पौडेलले...

प्रेस विज्ञप्ति – प्रीय साथीहरू विगत लामो समयदेखि हामी हाम्रो स्वाभिमान , पहिचान ,अधिकार र न्यायको निम्ति निरन्तर संघर्षरत छौं ।

मिति :- २०७७/९/१८ गते – विषय :- प्रेस विज्ञप्ति प्रीय साथीहरू विगत लामो समयदेखि हामी हाम्रो स्वाभिमान , पहिचान ,अधिकार र न्यायको निम्ति निरन्तर संघर्षरत छौं । यसै सन्दर्भमा मिति २०७६ साल...

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३८

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र पोर्चुगलमा २ जनाको निधन भएको...

सुनोद श्रेष्ठ र एन्जी मुल्मीको “बरालिँदै हिँडे” सार्वजनिक (भिडियाेसहित)

अष्ट्रेलियन टेलिभिजन च्यानल सेभनका प्रसारण हुने विनर एण्ड लुजरको संस्करण र अष्ट्रेलियाकै टेलिभिजन एसबिएस मार्फत प्रसारण हुने टेलिफिल्म विल्फेर्ड द डगमा समेत अभिनय गरेका र सात समुन्द्र पारी, बिर्सन सक्दिन, तिमी र...

झापामा दाहाल-नेपाल समुहको बिरोधसभा , बक्ताहरु भन्छ्न ओलिले सम्बिधान निले

युबराज रेग्मी १८ पुस , झापा / नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई अवसरवादि र दक्षिणपन्थीको संज्ञा दिएका छन् । प्रधानमन्त्री ओलीको गृह जिल्ला झापाको विर्तामोडमा शनिबार आयोजित विरोधसभामा बोल्दै दाहाल-नेपाल समूहका...