नेपाल प्रवेशमा रोक बेलायतबाट आउने यात्रुलाई

काठमाडौँ । बेलायतमा नयाँ स्वरूपमा कोरोना फैलिएसँगै सरकारले बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । आज बसेको कोभिड नियन्त्रण सम्बन्धी उच्चस्तरीय निर्देशक समितिको बैठकले त्यस्तो निर्णय गरेको हो...

बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजातिबारे :

डा. रवीन्द्र पाण्डे, बेलायतको दक्षिणपूर्बी क्षेत्रमा कोरोना भाइरसको नयाँ परिवर्तित स्वरूप देखा परेको छ | यो नयाँ प्रजातिको कोरोना भाइरस अत्यधिक संक्रामक भएको जनाइएको छ | हाल महामारी ल्याएको कोरोना भाइरसको तुलनामा...

दुई अध्यक्षले बोलाए छुट्टाछुट्टै बैठक, आज फुट्न सक्छ नेकपा ? हेर्नुहोस पुस ७ गतेका मुख्य समाचारहरु

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि चुनाव घोषणा गरेपछि दुई समूह एकै ठाउँमा बस्नसमेत सकेका छैनन् । दुबै समूहले सोमबार आ-आफ्नो पक्षका संघीय सांसदहरुको भेला गरेका...

लायन्स क्लब इन्द्रावतीद्वारा बुद्धिष्ट बालगृहका बालबालिकालाई निशुल्क भोजन

देवकी न्यौपाने, काठमाडौँ, पुस ५ । प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले सामाजिक सेवा कार्यमा लायन्स क्लब इन्द्रावतीले उल्लेख्य कार्य गर्दै आइरहेको धन्यवाद दिँदै बालबालिकाको क्षेत्रमा समेत माया, स्नेह प्रेम...

प्रतिगमन बिरुद्ध शान्ति समाजको आन्दोलन प्रारम्भ/ १६ अधिकारकर्मी गिरफ्तार

प्रेस विज्ञप्ति असंबैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक तवरमा गरिएको प्रतिनीधि सभा बिघटन बिरुद्ध मानव अधिकार तथा शान्ति समाजले आन्दोलन प्रारम्भ गरेको छ । यस क्रममा आज पुस ६ गते प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण...

शिवालय माविको शिक्षक-अभिभावक सङ्घमा रामचन्द्र ओझा

पोखरा, पुस ६ गते । कास्कीको रुपा गाउँपालिका वडा नं. २, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको शिक्षक-अभिभावक सङ्घको अध्यक्षमा रामचन्द्र ओझा सर्वसम्मत चयन भएका छन् । सङ्घका सदस्यहरुमा काजीमान सुर्खाली, मीना परियार, नवराज...

तलाई अदालत छौजेली सुखले बाच्न दिदैन भनेर आफ्नै श्रीमानले पटक पटक भन्नु भयो। (भिडियो सहित)

स्कटनेपाल, दुख: सुख प्रकितीको नियमनै हो तर पनि यो संसारमा दुख; कसलाई पर्दैन र आज हामी संग यस्ती चेली हुनुन्छ जो सुमुधुर स्वरकी धनी गायिका पनि हुन् शुभद्रा पौडेल जो जन्म देखि...

किन गरे ओलीले संसद विघटन ? कारण यस्तो छ, अब देशमा के हुन्छ ? हेर्नुहोस पुस ६ गतेका मुख्य समाचारहरु

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, मध्यावधि निर्वाचनको मितिसमेत तोकिएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष...

माओवादी केन्द्रको नेवा ताम्सालिङ प्रदेशको भेला, ६ पार्टीको शुभकामना

काठमाडौं, २०७७ पुष ४ गते । कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र)को नेवा ताम्सालिङ प्रदेशको भेला शनिबार राजधानीको संवाद डबलीमा सम्पन्न भएको छ । भेलाले प्रकाश दाहालको नेतृत्वमा ५१ सदसिय कार्यसमिति सर्बसहमतिले...

प्रचण्डको निवासमा नै भेट्न गएका ओलीलाई यस्तो भनेर फर्काइदिए प्रचण्डले, हेर्नुहोस पुस ५ गतेका मुख्य समाचारहरु

पार्टीभित्र विवाद बढ्दै जाँदा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको दूरी घटाउने प्रयास गर्नुभएको छ । प्रचण्डको प्रस्ताव फिर्ता नहुँदासम्म बैठकमै उपस्थित नहुने अडान लिंदै आएका...