कोभिड १९ कोरोना भाइरसको कारण ठप्प रहेको चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि फिल्म क्षेत्रसंग सम्बन्धित संघ संस्थाहरु एकजुट हुने
आज दिउँसो फिल्म क्षेत्रका छ वटा विभिन्न संघ संस्थाहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै सरकारलाई चलचित्र क्षेत्रलाई चलायमान गराउन दवावसहितको आग्रह गर्ने निर्णय गरेका छन् । नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक...