यसपालीको तिहारमा देउसीभैलो खल्नेहरुलाई कारबाही गरिने
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले आसन्न तिहारमा देउसीभैलो खेल्न निषेध गरेको छ । कार्यालयका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जरुरी सूचना जारी गर्दै ‘देउसीभैलो जस्ता कार्यक्रमहरूको आयोजना...