रिडिमा कोरोना संक्रमितको संख्या १३ पुग्यो, एक जनाको ज्यान गयो।
रिडि, आश्विन९। एक साताको अबधिमा रिडि बजार क्षेत्रमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ भने एक जनाको मृत्यु भएको छ। हिजो सदरमुकाम तम्घासमा संचालनमा आएको ल्याबमा परिक्षणको क्रममा एकै दिन ८ जना...