चिनमा फेरी अर्को रोगको प्रकोप देखियो, कुलमान घिसिङ गएपछि नेपालमा लोडसेडि बढेको हो ? हेर्नुहोस असोज ६ गतेका मुख्य समाचारहरु
पछिल्लो समय विद्युत कटौती बढेको गुनासा सामाजिक सञ्जालमा आउन थालेका छन् । पूर्वसूचना नदिई घण्टौं लाइन काटिनुलाई धेरै उपभोक्ताहरुले कार्यकारी निर्देशकबाट कुलमान घिसिङको बहिर्गमनसँग जोडेका छन् । आम उपभक्ताको आशंका छ, अब...