कोरोनाबाट ज्यान गुमाएकालाई यसरी व्यवस्थापन गर्छ नेपाली सेनाले ! पोखरामा यस्तो देखियो !!
पोखरा–१२ कि ३२ वर्षीया महिला श्वासप्रसासमा समस्या भएपछि साउन ३२ गते कास्की सेवा हस्पिटलमा उपचारका लागि पुगिन् । भदौ १ गते हस्पिटलमा उपचाररत तनहुाको ब्यास-१ की ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि...