बिकृति र विसंगति बिरुद्धको दरिलो आवाज बनेकी भक्तपुरकि रन्जना

काठमाडौँ – नरम स्वभाव, हसिलो अनुहार भएकी बहुप्रतिभाकी धनि संचारकर्मी, आर्जे/भिजे, नेपालभाषाकि नायिका तथा मोडल, कोरियोग्राफर, सिनेमेटोग्राफर, खेलाडि र सौन्दर्यकर्मलाइ एकै साथ अघि बढाएर पनि समाजमा आफ्नो छुट्टै पहिचान स्थापना गर्न सफल...

आज देशभरी कहाँ के हुदै छ ? हेर्नुहोस भदौ ७ गतेका मुख्य समाचारहरु

नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयका अनुसार...

यस्तो छ पोखराको भूत घर भनिएको घरको बास्तबिकता, २२ बर्ष देखी बन्द (भिडियो)

पोखरा महानगरपालिका १८ सराङ्कोट जाने बाटोमा एउटा प्ूरानो घर देखा पर्छ । करिब २०५५ साल तिर बनाईएको उक्त घर अरु घरको तुलनामा भिन्न छ । घर बनाएपछि उक्त घरमा कोही पनि बसेनन्...

आज भदौ ६ गतेका मुख्य समाचार

रुपन्देहीको कञ्चन गाउँपालिका–१ गजेडीकी १६ वर्षीया किशोरीको श‌ंकास्पद मृ*,त्युको घटनामा प्रहरी अनुसन्धान फितलो रहेको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय सालझण्डी घेराउ गरेका छन् । प्रहरीले गाउँकै १७ वर्षका सुमन काला मगरलाई...

हेर्नुहोस आज देशभर के हुदैछ ? के छन् आज भदौ ५ गतेका मुख्य समाचारहरु ?

प्रक्रिया पुरा गरेका स्मार्ट लाइसेन्सको छपाइ सकिएको छ । गत जुलाई महिनासम्म लाइसेन्स कार्यालयहरुले नयाँ जारी गर्ने र नवीकरण गर्ने गरी विभागमा छाप्न पठाएका सबै स्मार्ट लाइसेन्सको छपाइ सकिएको हो । छपाइ...

जन्मदिनको अबसरमा धुर्मुस-सुन्तली कोषलाई आर्थिक सहयोग

अस्ट्रेलिया निवासी सुशिल चालिसे र उहाँकी धर्मपत्नी श्रीमती अनिता भण्डारी चालिसेले आफ्ना छोरीद्धय छ: बर्षिया शायना चालिसे र तीन बर्षिया समिका चालिसेको जन्मदिनको अबसरमा अस्ट्रेलियन डलर ५०० यो बर्ष धुर्मुस-सुन्तली कोषलाई प्रदान...

कोरोना भाईरस संक्रमण बढेपछि चितवनको माडी नगरपालिका बाहेक सबै स्थानिय तहमा निषेधाज्ञा घोषणसगैँ चितवन प्रहरी सक्रियता तीव्र

चितवन : कोरोना भाईरस (कोभिड १९) को संक्रमण बढेपछि चितवनको माडी नगरपालिका बाहेक सबै स्थानिय तहमा निषेधाज्ञा घोषणसगैँ चितवन प्रहरीले सक्रियता तीव्र पारेको छ । कोरोना भाइरसको जोखिमलाई न्यूनिकरण गर्न चितवन प्रहरीले...

विजुलीका पोल पनि बाङ्गिए : सडकको बिचोबिच भासियो धनकुटाको रुद्रबारी–गुठीटार सडक खण्ड !

 कोशी लोकमार्ग अन्तर्गत धनकुटाको रुद्रबारी–गुठीटार सडक खण्डको खुरिलामा सडक भासिएको छ । अविरल वर्षाको कारण धरान–धनकुटा सडक खण्डको खुरिलामा सडक भासिएको हो । सडक भासिएपछि ह्याभी सवारी साधन त्यहाँबाट आवात जावत गर्न...

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड १९ तथ्यांक : अपडेट १८

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता संक्रमणका कारण ज्यान गुमाउने गैरआवासीय...