
सन्दिप पक्राउ परेपछी चिन्ताले बुबाआमा दुवैको स्वास्थ्यमा खराबी !
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई आज प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्यो । एकातर्फ दशैंको माहोल र अर्कोतर्फ बिहानैदेखि मुसलधारे वर्षात भइरहेको हुँदा विमानस्थलमा सन्दीपका समर्थकहरुको खासै उपस्थिति देखिएन...