११५ बर्षकी हजुरआमाको मीठो कुराकानी सुन्न छुट्ला है
बिसं १९६२ मा स्याङ्जामा जन्मेर हाल सर्लाही बसोबास गर्नुहुने ३ छोरी र १ छोराका आमा १ सय १५ वर्षीया पून्यशिला उपाध्यायका अझै पनि तर्क सहित राम्ररी कुराकानी गर्न सक्ने हैसियत राख्नुहुन्छ ।...