नेपालीमा कोरोना संक्रमणसंग लड्ने इम्युनिटी पावर बढी छ : डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे, १. नेपालमा घरभित्रभन्दा घरबाहिर बस्ने, खेल्ने प्रचलन धेरै छ | नेपालीहरु मौसम अनुसारको जाडो, गर्मी तथा बर्षासंग साक्षात्कार भएका हुन्छन् | घरलाई हिटिंग र कुलिंग गर्ने प्रचलन छैन |...