प्रिय सरकार, के हाम्रो मानवता मरेको हो ?
-डा. रवीन्द्र पाण्डे, केहि क्षण अघिं आदरणीय मुकुन्द अधिकारी दाइले भन्नुभयो – ‘राति ११.३० बजे सयौं मान्छेहरु पोको र केटाकेटी बोकेर तिनकुने – कोटेश्वर हुँदै हिंडिरहेका थिए । त्यो अँध्यारो र चिसो...