लकडाउनको बेला एका बिहानै कृषि बजारमा के भयो यस्तो ? प्रहरी प्रमुख देखी मन्त्री पुगे हेर्न (भिडियो)

पोखराको कृषि उपज बजारमा बिहानै मन्त्री, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सहितको टोली पुग्यो । लकडाउनको बेला प्रमुख व्यक्तिहरुनै पुगेपछि उनीहरुको सुरक्षाका लागी खटिएका र सहयोगीहरुले नै एक ठूलो भिड जम्मा गरिसकेको...

पोेखरामा भारतबाट आएर क्वारेन्टाईनमा बसेका व्यक्तिको मृ*त्यु, को*रोना हो वा अरु कारण छ ? (भिडियो)

कास्कीमा मंगलबारबाट क्वारेन्टाइनमा बसेका एक व्यक्तीको मृ*त्यु भएको छ । कास्कीको रुपा गाउँपालिकामा क्वारेन्टाइनमा राखिएका ५० वर्षीय ब्यक्तीको उपचारका लागि पोखरा ल्याउदै गर्दा बाटोमै मृ*त्यु भएको हो । बुधवार क्वारेन्टाइन स्थल मै...

जब नर्सले नै लक डाउन उल्लंघन गरिन्, डिएस्पीले यस्तो भने (भिडियो)

बिहानको समय करिब ८ बजे तिर पोखराको नयाँबजारमा प्रहरीटोली खटिरहेको थियो । केही सर्वसाधारण हिडिरहेका थिए कोही बाईक तथा स्कुटरमा आएकाहरुलाई प्रहरीले सम्झाउदै घर बस्न र फर्कन आग्रह गर्दै थिए । एक...

जनता नै नरहे के सरकार ? – जनप्रतिनिधीले नै भोगीरहेछन यस्तो समस्या (हेर्नुहोस् भिडियो)

धनकुटा। कोरोना भाईरस कोभिड १९ को संक्रमण विश्वव्यापी रुपमा फैलिरहेको अवस्थामा सबैले आ आफ्नो क्षेत्रवाट सेवा दिने भावले काम गर्दा राम्रो हुने पाख्रीवास ४ का वडाध्यक्ष शोवित निरौलाले वताउनुभएको छ । यो...

लन्डनमा नेपाली महिलामा कोरोना भाईरस देखियो

स्कटनेपाल – बेलायतमा बस्दै आएकी नेपाली महिलामा कोरोना भेटिएको छ । लमजुङ घर भइ हाल बेलायतमा बस्दै आएकी भगवती रानाभाटमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो । उनी बेलायतमा समाजसेवीको रुपमा समेत परिचित...

आरजीएनएसले कोरोनाका बारेमा सचेतना र सहयोग अभियान गर्ने

लन्डन । कोभिड (१९ अर्थात् कोरोना भाइरसका कारण नेपाली समुदाय र खासगरी वृद्धवृद्धाहरुलाई पर्नसक्ने समस्यामा मद्दत गर्न रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी ९आरजीएनएस ०ले स्वयम्सेवी प्रयास शुरु गर्ने भएको छ। नेपाली,भूतपूर्व...

कोरोना भाइरस अपडेट । काठमाडौंमा भेटिए कोरोना संक्रमित बिरामी

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) का संक्रमित विरामी भेटिएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति भेटिएको जानकारी दिएका हुन् । १९ वर्षकी उनको...

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम स्थगित

धुर्मुस सुन्तली फाउण्डेशनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम स्थगित गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै तिब्र गतिमा भइरहेको काम सामान्य स्थिति नहुन्जेलसम्मका लागि स्थगित गरिएको हो ।...

दैविक शक्तिको बास छ यो तातोपानी कुण्डमा, नेपालकै एक मात्रै यस्तो ठाउ जहाँ एक पटक पुग्नै पर्ने (भिडियो सहित)

नेपालको म्याग्दी सदरमुकाम बेनीबाट ८ किमी टाढा एउटा यस्तो प्राकृतिक उपचार केन्द्र अवस्थित छ जसको नाम सिंगा तातोपानी कुण्ड भनेर जानिन्छ। अजिब किसिमको बिरे नुनको गन्द आउने तातो पानी कसैले तयार पारिएको...

इटालीमा ज्यान गुमाउनेको संख्या कोरोनाबाट ४ हजार नाघ्यो, २४ घण्टामै ६ सयको मृत्यु

इटालीमा कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ । शुक्रबार २४ इटालीमा कोरोनाका कारण एकै दिनमा ६ सय जनाको मृत्यु हुँदा इटालीमा मात्र भाइरसका कारण ज्यान गुमाउनेको...