(नेकपा) को बैठकमा जनमुक्ति सेनाको खबरदारी पत्र
१५ माघ,कठमाडौ । बहिर्गमित जनमुक्ति सेना, नेपालले (नेकपा)को केन्द्रीय समिति बैठक स्थल राष्ट्रिय सभागृहमा पुगि आफ्ना ७ बँुदे माग तत्काल पुरा गर्न,नेकपा अध्याक्ष द्वय प्रचण्ड र केपी शर्मा ओलीको नाममा सम्बोधन गर्दै...