भाईको यो हालत हुदा श्रीमती भै दिएको भय कस्तो हुन्थियो! अब उनि न आएको ठिकै हुन्छ ! दिदिले पोखिन पिडा!
स्कटनेपाल काठमाडौँ! दुबै मृगौला फेल भएर हाल डायलसिस गराईरहेका लमजुङका ३२ वर्षिय गंगा बहादुर गुरुङ (राम)को सहयोगार्थ चन्दा संकलन साँस्कृतिक कार्यक्रम हालै सम्पन्न भएको छ। लमजुङको भोर्लेटारमा उक्त कार्यक्रम सम्पन्न भएको हो,उक्त...