दुबै मृगौला फेल ३२ वर्षिय गंगा बहादुर सहयोगार्थ चन्दा संकलन साँस्कृतिक कार्यक्रम (भिडियो सहित)
स्कटनेपाल काठमाडौँ! दुबै मृगौला फेल भएर हाल डायलसिस गराईरहेका लमजुङका ३२ वर्षिय गंगा बहादुर गुरुङ (राम)को सहयोगार्थ चन्दा संकलन साँस्कृतिक कार्यक्रम हालै सम्पन्न भएको छ। लमजुङको भोर्लेटारमा उक्त कार्यक्रम सम्पन्न भएको हो।...