कालोप्लेटले अनेक थरि कर तिर्नुपर्ने तर रातोप्लेटधारिले जे गर्दा पनि हुने ?
काठमाडौँ: उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले सरकारको निकम्मापनको कारण गैरकानुनी रुपमा ‘टुटल’ र ‘पठाओ’ संचालन हुनु दुर्भाग्यपूर्ण रहेको बताएको छ । समाजका महासचिव पूर्ण तामांगले बिदेशमा रहेर रगत पसिना बगाएर...