यसरी चुके नेपाली मौसमविद तराईको हावाहुरीको मापनमा!जसकारणनै भएको रहेछ यस्तो घटना (प्रमाण सहित हेर्नुहोस्)
नेपालले मौसमको मापन गर्न नसक्दा उता भारतले भने मौसमको सहि मापन गर्न सकेको पुष्टि भएको छ। वेदर सर्भिलेन्स राडारसमेत भनिने मौसमी राडारले हावाहुरीको पूर्वानुमान गर्न सक्छ । यसको सहायताले वर्षाको गति, मात्रा,...