
स्काइफल ‘मिस नेपाल पिस २०७५’का लागि २६ प्रतियोगी छनौट
काठमाडौं – स्काइफल ‘मिस नेपाल पिस २०७५’का लागि २६ प्रतियोगी छानिएका छन् । नेक्स्ट मोडल्स नेपालको केन्द्रीय कार्यलय टेकुमा आयोजित छनौट चरणको अडिसनमा करिब ९ दर्जनले सहभागीता जनाएका थिए । कोरियोग्राफर रोजिन...