पुरुषको लागि कन्डम निशुल्क बनाउदा महिलाको लागि महिनावारी प्याड निशुल्क बनाउनु पर्छ भन्नी कुरा सरकारले गरे हुन्थ्यो कि ?

स्कटनेपाल युके, चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनारले पछिल्लो समयमा सामाजिक संजाल मार्फत फेसबुकबाट वैदेशिक रोजगारीको सिलशिलामा विदेश जानी दिदिबहिहरु अर्को देशमा रहने केटाहरुको विस्वासमा परि नजिकिदा केटाहरुले नाजायज फाइदा उठाई उनीहरुको...

अफिस छाडेर सरकारी कर्मचारी भोजमा ! वडा अध्यक्षको हंगामा । ५ वटा सरकारी कार्यालय चोरी

स्कटनेपाल युके, पोखरा बाट गण्डकी टेलिभिजन मार्फत हरेक हप्ताको शुक्रबार आउने एक बिशेष कार्यक्रम हो गण्डकी छड्के । गण्डकी छड्के कार्यक्रमले पोखरा र पोखरा आसपासका क्षेत्रहरुमा भइरहेका सामाजिक, सरकारी अनियमितताको विषयमा खबरदारी...

घरमानै पुगेर सबिता मातालाई मार्ने धम्की दिने युवक को हुन् ? माता प्रहरी चौकीमा पुगीन् (भिडियो)

काठमाडौँ। आफुलाई माता भनेर दावी गर्ने सविता आचार्य शुक्रबार एक्कासी प्रहरी चौकीमा पुगेकी छिन् । उनलाई बन्दुक देखाएर धम्क्याएपछि उनी सुरक्षाका खातिर प्रहरी चौकी धाउन बाध्य भएको पत्रकार सम्मेलनका अवसरमा जानकारी दिइन्...

नेपाल इन्जीनियरिङ कलेज सुरु भयो – चक्रपथ परिक्रमा बस सेवा

काठमाडौँ: रचना यातायात प्रा. लि. ले विधिवत रुपमा नेपाल इन्जीनियरिङ कलेज देखि भुमिदेवल चौर, मुलपानी हुँदै चक्रपथ परिक्रमा सेवा सुभारम्भ गरेको छ। कम्पनीले कागेश्वारी मनोहरा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष प्रकाश...

पोखरामा अर्को लफडा : वडा सदस्यले घुस मागेको आरोप, एक अर्कोमा चर्काचर्की (स्थलगत रिपोर्ट)

जनताको सेवा गर्न निर्वाचित भएका जनप्रतिनिधिले नै बिकास र्निमाणका कार्य रोक्न उद्धत हुने कुरा बिरलै हुन्छन । तर कास्कीको पोखरा महानगरपालिका वडा नं ५ सिमानामार्ग बासटारी धारापानी बाटो र्निमाणको कार्य रोक्न वडा...

तेस्रो बयरघारी रमाइलो मेला तथा पुरुष भलिबल प्रतियोगिता हुने।

फाल्गुन ३, स्याङ्गजा -मन गुरुङ्ग आँधिखोला पिस यूथ क्लबको आयोजनामा आगामी फाल्गुन १७ गते बाट २७ गते सम्म तेस्रो बयरघारी रमाइलो मेला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। बयरघारिको खुला चौरमा...

गर्लफ्रेण्डको बिषयमा बिबाद भएपछी आफ्नै साथीको निर्मम ह-त्या । CCTV मा यस्तो देखियो घटनास्थल

स्कटनेपाल युके, पोखरा बाट गण्डकी टेलिभिजन मार्फत हरेक हप्ताको शुक्रबार आउने एक बिशेष कार्यक्रम हो गण्डकी छड्के । गण्डकी छड्के कार्यक्रमले पोखरा र पोखरा आसपासका क्षेत्रहरुमा भइरहेका सामाजिक, सरकारी अनियमितताको विषयमा खबरदारी...

दायाँ र बायाँ दुई नावालक च्यापेर ७५ वर्षीया जमुना हिउँदको चिसोमा शौचालयको बास, वडा अध्यक्षलाई कडा प्रश्न! प्रेम दिवस स्पेसल (भिडियो सहित)

स्कटनेपाल, यो कस्तो बिडम्बना, कोठा भाडा तिर्ने पैसा नभएपछि बेनपा २ ज्यामरुककोटकी ७५ वर्षीया जमुना सुनार दुई नावालक नातीलाई च्यापेर अहिले बगरफाँटको सरस्वति आधारभुत विद्यालयको शौचालयमा बस्दै आएकि छिन । बुवा र...

त्यो बिगट ठाउ, गरिबी, पिडा, त्यो परिवार, तिनी मासुम चेहरा हरु (अहिले सम्मकै मार्मिक भिडियो)

”त्यो बिगट ठाउ, गरिबी, पिडा, त्यो परिवार, तिनी मासुम चेहरा हरु….. एउटी आमा कती खुशी भै होलीन मेरो छोराको लागी भनेर। तिनीलाई के थाह त्यो कैमारा र माइक्रो फोन बाट खिचिएको दृश्य...

मलेसियामा सोचेजस्तो रकम उठेन भनेर भ्रम फैलाउनेलाई धुर्मुस सुन्तलीको कडा जवाफ (भिडियो)

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका सिताराम कट्टेल धुर्मुसले मलेसियाबाट सोचेभन्दा बढी सहयोग मिलेको बताएका छन् । विभिन्न सञ्चारमाध्याममा मलेसियाका नेपालीले सहयोग नगरेको समाचारहरु आइरहेका बेला धुर्मुसको यस्तो भनाइ सार्वजनिक भएको...