के भा’को पोखरामा ! फेरी आयो यस्तो खबर ! श्रीमानले आफ्नै श्रीमती मारेको आरोप ! छिमेकी यस्तो भन्छन्
स्कटनेपाल, घरायसी झगडाका कारण गत पौष १२ गते पोखरा १४ चाउथेकी शुशीला कार्की पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना भईन् । उनलाई उनकै श्रीमान् रामबहादुर कार्कीले अस्पताल ल्याएका थिए । एक छिमेकीका अनुसार...